आइतवार, अशोज १०, २०७८

सर्वोच्चका थप १ कर्मचारीलाइ कोभिड सङ्क्रमण

काठमाडौं भाद्र २ ,
पछिल्लो समय सर्वोच्च अदालतका थप १ जना कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यसअघि सर्वोच्चका सवारी चालक र न्यायाधीशको सुरक्षाकर्मी गरी दुई जनामा कोभिड पुष्टि भएको थियो ।

गत शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्दै आएका १८० कर्मचारकिो स्वाब परीक्षण गरिएकोमा त्यसमध्ये थप १ कर्मचारीमा सङ्क्रमण पुष्टि भएको बताईएपनि संक्रमण पुष्टि भएका कर्मचारीको विवरण खुलाईएको छैन । यद्यपी सर्वोच्च अदालतका ३ जना कर्मचारीमा सङ्क्रमित भएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु