आइतवार, बैशाख २६, २०७८

विश्वका धेरै मुलकमा कोभिड सम्बन्धी खोपको अन्तिम परीक्षण हुँदै , नयावर्षको शुरुसम्ममा तयार हुने

काठमाडौ भाद्र ११,

विश्वव्यवापी महामारी कोभिड १९को विरुद्धको खोप आगामी वर्षको शुरु सम्ममा बन्ने संभावना औल्याएको छ । डब्लुएचओका नेपाल प्रतिनिधि जोस भ्यानडिलिएरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमसँग कोभिड–१९ को अवस्था र बच्ने उपाय विषयक संवादको क्रममा यस्तो संभावना औल्याएको हो । त्यस्तै संवादको क्रममा उहाँले विश्वका धेरै मुलकले कोभिड सम्बन्धी खोपको अन्तिम परीक्षण गर्दै गरेको जानकारी दिदै परीक्षण पश्चात प्राप्त परिणामले यसको उपादेयता प्रष्ट गर्ने बताउनुभएको छ ।

साथै नेपाल प्रतिनिधी भ्यानडिलिएरले यसरी प्राप्त हुने खोप पहिलो चरणमा जोखिममा रहेका समुदायले पाउने त्यसपछिको क्रममा सर्वसाधारणले प्रयोग गर्न पाउनुको अलावा विकासउन्मुख त्यस्तै उहाँको भनाइ छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, अरू रोग भएका व्यक्ति पछि मात्रै सबै देशले पाउने बताउदै पछिल्लो समय कोभिड विरुद्ध फ्रन्टलाइनमा क्रियाशील  डाक्टर र नर्समा माथि भइरहेको आक्रमणको भत्सर्ना गर्दै आफु र आफ्नो परिवारलाइ जोखिममा राखेर उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु