आइतवार, कार्तिक ९, २०७७

यस्तो छ गायक बस्नेतको फ्राइडे नाइट म्युजिक भिडिओ

काठमाडौं भाद्र १२ ,

गायक सन्तोष वीरसिंह बस्नेतले हालै नया नेपाली गीत फ्राइडे नाइट नामक गित बजारमा ल्याएका छन। लामो समयदेखि बेलायतमा बसेर संगीत अध्ययन गरि आएका उनले यस गीतमार्फत परिवारमा मध्यपान वाट हुने ठाकठुकको यथार्थ चित्रण गरेका छन। राज कुमारको सङ्गित रहेको यस म्युजिक भिडिओ मा मोडल अभिलाषा शर्माको अभिनय रहेको यो गित पछिल्लो समय युटुबम नयाँ आयाम कोर्ने पर्खाइमा रहेका छन ।

लामो समयदेखी वेलायतमा बसेर सङ्गीत विषय अध्ययन गरेर नेपाल फर्किएका गायक बस्नेतले हालै सम्पन्न भएको नेपाल पर्यटन बोर्ड द्वारा आयोजना गरीएको टुरिजम भिडिओ प्रतियोगिता मा भिजिट नेपाल नामक गीत बाट समेत दोश्रो स्थान हासिल गर्न सफल भएका थिए ।

खट्टो पिरो र आइया आत्था गरी २ वटा कमेडी गीति संग्रह समेत बजारमा ल्याइसकेका बस्नेतले केही महिना अघि आमा नामक भिडिओ गीत बजारमा ल्याएका थिए। सो गीतमा चर्चित अभिनेत्री मिथिला शर्मा र चर्चित क्रीकेट खेलाडी शक्ति गौचनले अभिनय गरि खेलाडिको जिबनमा आमाको महत्व दर्शाइएको छ । गित सङ्गीत अध्ययनको क्रममा बेलायत स्थित भारतिय बिद्या मन्दिरमा गायिका स्वानन्द कर्माकर सङ्ग करीब ६ बर्ष शास्त्रीय संगीतको अध्ययन गरेका गायज बस्नेतले हालसालै लिला नामक गीति संग्रह समेत बजारमा ल्याएका थिए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु