आइतवार, जेष्ठ ३०, २०७८

महानगर प्रमुख शाक्यलाइ कोभिड संक्रमण

काठमाडौं भाद्र १५ ,

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाइ कोभिड संक्रमण पुष्टि भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।प्रमुख शाक्यको सचिवालयका अनुसार पत्नीको पनि स्वाब परीक्षणको क्रममा उनको रिपोर्ट भने नेगेटिभ आएको थाहा भएको छ । महानगर प्रमुख शाक्य सक्रमण पुष्टिभएसंगै आईसोलेसनमा रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु