आइतवार, बैशाख २६, २०७८

भक्तपुरमा सञ्चालित सार्वजनिक यातायात भाद्र १५ सम्म बन्द

भक्तपुर भाद्र २ ,

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायातलाइ आगामी भाद्र १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । भक्तपुर नगरपालिका र भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिवीच भएको छलफलको क्रममा बढ्दो संक्रमणका कारण भक्तपुरमा पनि संक्रमितको सख्या दिनानुदिन बढ्दो पाईएको र संक्रमितको सख्या यहि रफ्तारमा बढ्दै जाने हो हो भने स्थिती विकराल बन्ने निष्कर्ष सहित नगरभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायात भाद्र दोस्रो सातासम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु