बिहिबार, अशोज ७, २०७८

प्रादेशिक अस्पताल सेतीका एकदर्जन स्वास्थ्यकर्मी सहित कर्मचारीलाइ संक्रमण ,थप ४ को मृत्यु

काठमाडौं भाद्र १२ ,

सेती प्रादेशिक अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमितमध्ये ३ जना सफाई कर्मचारी र बाँकी स्वास्थ्यकर्मी रहेको बताए ।

त्यस्तै चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको समाचार प्राप्त भएकोछ । अस्पताल सेतका अनुसार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुरका ३ जना,रत्ननगरका १ जना र खैरनी १२ जना गरि १६ जनामा संक्रमण पुष्टि भएको थाहा भएको छ ।

यसैवीच संक्रमणका कारण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई पुरुष र एक महिला गरि ३ जना ,चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत १ महिला सहित ४ जनाको निधन भएको छ । यद्यपी यसको औपचारिक पुष्टि मन्त्रालयले गर्नेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु