आइतवार, अशोज १०, २०७८

दुइ साताको अन्तरालमा नै फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं साउन ३२ ,

नेपाल आयल निगमले आज मध्यरातदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रति लिटर समान १र१ रुपैयाँ बढाएको हो । यसअघि निगमले साउन १८ गते पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।

बढ्दो मुल्यसंगै अब पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ।खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले  जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु