बिहिबार, मंसिर ११, २०७७

काठमाडौं काँग्रेस ८ न. क्षेत्रीय समिति स्तब्ध

काठमाडौं भाद्र १३ ,

काठमाडौं काँग्रेस निर्वाचन क्षेत्र न ८ पूर्व सभापति पन्नाकाजी महर्जनको आज बिहान काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित आफ्नै निवासमा निधन भएको छ ।
सोहि क्षेत्रका क्षेत्रीय सचिव राजेश श्रेष्ठले  नेता महर्जन विसं २०३६ देखि राजनीतिमा सङ्लग्न हुँदै पार्टीको नवौँ महाधिवेशनपछि पटकपटक क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालल्दै पार्टीको संगठन विस्तारमा महत्वपूर्ण योगदान गर्दै आरहनु भएको जानकारीदिनु भएको छ ।

त्यस्तै उहाँले मुलुकको प्रजातान्त्रिक आन्दोलनका क्रममा जेल जीवन समेत व्यतित गर्नु भएका महर्जनको निधनको खवरले क्षेत्रीय समिति स्तब्ध भएको जनाउदै स्व महर्जनप्रति भावपूर्ण श्रद्धाञ्जलि सहित मृत आत्माको चीर शान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा समिति र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु