शनिबार, कार्तिक ६, २०७८

उपत्यकामा थप १ सय ७२ जनामा संक्रमण , संक्रमितको संख्या १ हजार ९ सय ७० पुग्यो

काठमाडौं साउन ३२,
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकामा आज पहिचान भएका संक्रमित मध्ये काठमाडौंमा १ सय २६ , ललितपुरमा ३८, भक्तपुरका ८ जना रहेको जनाएको छ।  योसँगै उपत्यकामा कोभिड संक्रमितको संख्या १ हजार ९ सय ७० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ३४ जना संक्रमित संक्रमणमुक्त हुँदै डिस्चार्ज भएसंगै संक्रमण मुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु