काठमाडौ साउन २३ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशैभर कोभिड संक्रमण र संक्रिमितको सख्या बढ्ने क्रमलाइ दृष्टिगत गर्दै चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरेको छ ।
मन्त्रालयले कोभिड संक्रमणको जोखिम विद्यमान रहकै अवस्थामा उपत्यका लगायत देशैभर आसन्न विभिन्न चाडपर्व, जात्रा तथा उत्सवको मौसम शुरु भएसंगै यसवीचमा ती परम्परागत चाडपर्व, जात्रा तथा उत्सव मनाउने क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्डको तजविजमा रहि सुरक्षित रुपमा मनाउनकालागि प्रस्तुत मापदण्ड तयार गरि जारी गरेको हो ।
जारी मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने, सम्भव भएसम्म एकाघरका परिवारका सदस्ययहरुमात्रै चाडबाड र पर्व मनाउने र चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने र चाडपर्व ,जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुनपानीले हात धुने वा स्यानिटाइजर र ३ तहको कपडाको मास्क वा सर्जिकल मास्क प्रयोग गर्ने भिडभाड कम गर्ने लगायतका १४ बुँदे सुरक्षाका सूत्रहरु समावेस गरिएको छ ।
यस्तो छ १४ बुँदे जनस्वास्थ्य सुरक्षा मापदण्ड २०७७:
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कर डरले नभइ रहरले तिर्ने वातावरण बनाउन आवश्यक: वडाध्यक्ष मानन्धर
- नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा जनप्रदर्शन सहितको विरोधसभा गर्दै
- आवश्यक सम्पूर्ण स्वास्थ्य सर्तकता सहित स्वस्थानी शालिनादी व्रत मेला सञ्चालन गरिने
- सहकालका देवता सेतो मच्छिन्द्रनाथको विधिवत महास्नान सम्पन्न
- प्रतिनिधिसभा विघटनविरुद्ध देशभर स्थानीय तहका वडामा काँग्रेसको प्रदर्शन
- कोभिड अपडेट : देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७९९
- प्रचण्ड र माधव नेपालबीच चुलिदै आएको प्रेम सिनेमाको प्रतिविम्व: प्रम ओली
- भारत सरकारद्वारा १० लाख मात्रा कोभिड विरुद्धको खोप हस्तान्तरण
- कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै
- संसद विघट कदमविरुद्ध वडास्तरमा हुने प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपिल
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान