बुधबार, मंसिर १५, २०७८

अख्तियारका १५ कर्मचारीमा कोभिड संक्रमण

काठमाडौं साउन २० ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा अधिकांश अप्रेसनमा खटिएका प्रहरी रहेको थाहा भएको छ। आयोग सम्वद्ध स्रोतका अनुसार  १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा १५ जनामा कोभिड संक्रमण पुष्टि भएको बताईएको छ छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु