मङ्लबार, बैशाख ४, २०८१

भिक्षु डा ज्ञानपुर्णिक महास्थविरको शवयात्रा [फोटो फिचर]

अनुप प्रधान
काठमाडौ असार २२ , सातौ संघ नायक श्रध्देय भिक्षु डा .ज्ञानपुर्णिक महास्थविरको पार्थिव शरीरमा नेपालको झण्डा ओढाइ राष्ट्रिय सम्मानका साथ बाग्मती मसान घाटमा अन्त्येष्टि गरिएको थियो ।

यसअघि शवयात्राको क्रममा उहाँको र्पाथव शरिरमा सासंदद्दउ कृष्ण गोपाल श्रेष्ठ, सावित्री शाक्य र प्रदेश सभा सदस्य शोभा शाक्यवाट राष्ट्रिय झण्डा ओढाउनको साथै राष्ट्रिय धुनका राष्ट्रिय सम्मान दिएको थियो ।

 

अखिल नेपाल भिक्षु महा सघका अध्यक्ष श्रध्देय भिक्षु मैत्रिय महास्थविर र पुर्व भिक्षु महासघका अध्यक्ष बोधिसेन महास्थविरवाट सयुक्त रुपमा दाग बति दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु