शुक्रबार, चैत्र १६, २०८०

 दिनानुदिन  उपत्यकामा बढ्दो संक्रमितको पहिचानसंगै  स्थिती भयावह

२ सय ७४ मध्ये उपत्यकामा ४५ जना संक्रमितको पहिचान 

काठमाडौं साउन १५ ,
देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३ सय ४ नमुना परीक्षण मध्ये थप २ सय ७४ जना कोभिड सङ्क्रमितको पहिचान भएको छ । यस मध्ये काठमाडौंका ४१ जना, भक्तपुरका २ जना र ललितपुरका २ जना गरि ४५ जना  संक्रमितको पहिचान भएको जनाउदै मन्त्रालयले बढ्दो संक्रमतिको सख्या संगै सर्तक रहन सवैमा स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

lbgfg’lbg  उपत्यकामा a9\bf]    संक्रमितको पहिचान;+u}  स्थिती भयावह