आइतवार, अशोज ३, २०७८

१७ हजार ४४५ कोभिड संक्रमित मध्ये ११ हजार ५३४ उपचार पछि डिस्चार्ज

काठमाडौं साउन २ ,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ४ हजार ६८८ जनामा गरिएको पिसीआर परीक्षणकामा काठमाडौंका र भक्तपुरका २ जना समेतगरि १०१ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या १७ हजार ४४५ जना पुगेको जनाएको छ ।

त्यस्तै मन्त्रालयले देशभर २२ हजार ७५६ जना क्वारेन्टाइनमा र ५ हजार ८७१ जना आइसोलेसनमा उपचाररत रहेको जनाएको छ ।

साथै आज २८५ जना डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ५३४ जना पुगेको जनाउदै गएराती वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका १ कोरोना संक्रमितको मृत्यु भएको छ पुष्टि गरेसंगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनको सख्या ४० पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु