शनिबार, साउन ३१, २०७७
ताजा समाचार

सशस्त्रका एसएसपी अधिकारी बलात्कारको आरोपमा पक्राउ

काठमाडौं असार ३१ सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक [एसएसपी] राजेन्द्र अधिकारी बलात्कार आरोपमा पक्राउ परेका छन् ।युवतीको मौखिक उजुरीका आधारमा सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको हो ।

समाचार स्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाउँदै लठ्याउने औषधी खुवाएर रक्षक नै भक्षक बन्दै बलात्कार गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु