शुक्रबार, बैशाख ७, २०८१

भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोभिड सङ्क्रमित थपिए

समाचार एजेन्सी/ साउन १२,
पछिल्लो समय भारतमा कोभिड संक्रमितको सख्या बढ्ने क्रमले निकै तिव्रता पाएको छ। भारतीय सञ्चारमाध्यमले केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाइ उदृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोभिड सङ्क्रमित थपिएसंगै सङ्क्रमितको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको जनाएको छ भने कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको जनाएका छन् ।

त्यस्तै ती सञ्चारमाध्यमले सवैभन्दा धेरै महाराष्ट्र राज्यमा ३ लाख ७५ हजार ७९९ सङ्क्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा २ लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा १ लाख ३० हजार ६०६ जना सङ्क्रमित रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु