आइतवार, जेष्ठ ३०, २०७८

 दिनानुदिन  उपत्यकामा बढ्दो संक्रमितको पहिचानसंगै  स्थिती भयावह

२ सय ७४ मध्ये उपत्यकामा ४५ जना संक्रमितको पहिचान 

काठमाडौं साउन १५ ,
देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३ सय ४ नमुना परीक्षण मध्ये थप २ सय ७४ जना कोभिड सङ्क्रमितको पहिचान भएको छ । यस मध्ये काठमाडौंका ४१ जना, भक्तपुरका २ जना र ललितपुरका २ जना गरि ४५ जना  संक्रमितको पहिचान भएको जनाउदै मन्त्रालयले बढ्दो संक्रमतिको सख्या संगै सर्तक रहन सवैमा स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

lbgfg’lbg  उपत्यकामा a9\bf]    संक्रमितको पहिचान;+u}  स्थिती भयावह

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु