शनिबार, जेष्ठ २९, २०७८

थप १८६ जना कोभिड–१९ सङ्क्रमितको पहिचान

काठमाडौं साउन ५ ,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २१६ जनामा गरिएको पिसीआर परीक्षणको क्रममा १८६ जना संक्रमितको पहिचान भएसंगै नेपालमा कोभिड संक्रमितको संख्या १७ हजार ८४४ जना पुगेको जानकारी दिएको छ ।

आज पहिचान भएका सङ्क्रमित मध्ये काठमाडौंका २ ललितपुरका १ संगै बाँकी सुनसरी, झापा, इलाम, मोरङ, सिराहा, सप्तरी, धनुषा, पर्सा, बारा, , सर्लाही, सोलुखुम्बु, कास्की र लमजुङ तनहुँ, स्याङजा, बाँके, रोल्पा, सल्यान, रुकुमपूर्व, दाङ, दैलेख, सुर्खेत, हुम्ला, कालिकोट, डोटी र कैलालीका रहेको जनाएको छ ।

साथै  प्रदेशअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश १ मा ९३, प्रदेश २ मा एक हजार ९३३, बागमती प्रदेशमा ३९९, प्रदेश ५ मा ४१०, कर्णाल प्रदेशमा २९९ र सुदूर पश्चिम प्रदेशमा दुई हजार ४१८ रहेको जानकारी दिदै मन्त्रालयका प्रवक्ता डा गौतमले क्वारेन्टिनमा २२ हजार २२८ जना र कुल ५ हजार ९३६ जना आइसोलेसनमा रहेको बताए । साथै उहाँले गत २४ घण्टामा । कोभिड–१९ सङ्क्रमण मुक्त भई १७३ डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ८६८ पुगेको बताउन भयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु