सोमवार, कार्तिक १०, २०७७

काठमाडौं र ललितपुरका ३ सहित १५६ जना संक्रमितको पहिचान

७७ मध्ये८ जिल्ला पछिल्लो समय कोभिड-१९ मुक्त

काठमाडौं साउन ४ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकको विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ७४१ जनामा पिसीआर परीक्षणमा १५६ जना संक्रमितको पहिचान भएसंगै नेपालमा कोभिड संक्रमितको संख्या १७ हजार ६५८ जना पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज पहिचान भएका ५६ जना संक्रमित मध्ये काठमाडौंका १ जना र ललितपुरका २ जना समेत  रहेको जनाएको छ ।

त्यस्तै उहाँले आज ५८ जना संक्रमित डिस्चार्ज भएको र यो संगै कुल संक्रमित मध्ये डिस्चार्ज हुनेको सख्या संख्या ११ हजार ६९५ जना पुगेको छ भने देशभर २२ हजार ६६२ जना क्वारेन्टाइनमा र ५ हजार ९२३ जना संक्रमित आइसोलेसनमा रहेको जानकारी दिएका छन ।

  त्यस्तै प्रवक्ता डा गौतमले मुलुकको ७७ जिल्लामध्ये भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरि ८ जिल्ला पछिल्लो समय कोभिड– १९ मुक्त भएको जनाउ दिनुभएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु