शुक्रबार, चैत्र १६, २०८०

३ दर्जन भन्दा बढि जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर को काँहा ?

काठमाडौं जेठ २० , गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयको गत जेठ १८ गतेको निर्णयअनुसार सहसचिव, उपसचिव, प्रजिअ र सहायक प्रजिअ गरी ३ दर्जन भन्दा बढि कर्मचारीको सरुवा, काज र पदस्थापन गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले को सूचनामा सुर्खेतका प्रजिअ रमेश न्यौपानेलाई पाल्पाको प्रजिअमा सरुवा गरिएको छ । पाल्पाका प्रजिअ यादव सुवेदीलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ । गृहका हिरालाल रेग्मीलाई भने सुर्खेतको प्रजिअमा सरुवा गरिएको उल्लेख गरिएको छ । त्यस्तै सङ्खसुवासभाका प्रजिअ जीवन दुलाललाई काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । काठमाडौँका सहायक प्रजिअ जीवन आचार्यलाई भने सङ्खुवासभाको प्रजिअमा पठाइएको छ ।

यस्तो छ थप सूची :

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।