बुधबार, बैशाख १२, २०८१

वैज्ञानिक लैंडस्टाईको स्मृतिमा मनाइयो विश्व रक्तदाता दिवस

काठमाडौं असार १ , प्रत्येक वर्ष जुन १४ का दिन मनाइने विश्व रक्तदाता दिवस राजधानीको बस्नतपुरमा आइतवार साँझ दिपावली कार्यक्रमको आयोजना गरि मनाईएको छ ।

विश्व स्वास्थ्य संगठनको घोषणा अनुरुप वर्ष २००४ बाट शरीर विज्ञानमा  नोबल पुरस्कार प्राप्त वैज्ञानिक कार्ल लैंडस्टाईन को स्मरणमा विश्वभर मनाउन शुरु गरिएको हो । वैज्ञानिक लैंडस्टाईनले मानव रक्‍तमा रहेको एग्‍ल्‍युटिनि‍न  तत्वको आधारमा रक्‍तकण को ए, बी ओ समूह की पहिचान गर्दै रक्त समुहको वर्गीकरण गर्दै चिकित्सा विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको थियो ।

त्यस्तै दिवसको अवसरमा नेपाल ब्लोदान लगायत रेडक्रस लगायतका विभिन्न समाजीक संघसंस्थाले कहिँ रक्तदान त कहिँ दिपावली कार्यक्रम सहित यो दिवस मनाइएको हो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।