शुक्रबार, बैशाख ७, २०८१

रुकुमको चौरजहारी घटनाको छानविनका लागि संसदीय समिति गठन

काठमाडौं जेठ २३ , पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहितका युवा र केटी पक्षबीच झडप भएसँगै उनीहरूको हत्या प्रकरणको छानविनका लागि  संसदीय समिति गठन गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा वोल्ने सासदहरुले संसद अवरोध गर्ने बताएसंगै संसदको कार्यसञ्चालन नियमावली २०७५ को नियम १ सय ७७ बमोजिम छानविन समिति गठन गर्दै सभामुख अग्नि सापकोटाले दलहरुसँगको परामर्शमा समितिमा रहने सदस्यहरु तय गर्ने जानकारी दिनु भएको छ ।

घटनाको भोलिपल्टदेखि नै संसदमा सत्ता पक्ष र प्रतिपक्षले समेत संसदीय छानबिन समिति गठनको माग हुँदै आएका थियो।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु