शुक्रबार, बैशाख ७, २०८१

मौजुदा लकडाउनको शैलीलाइ साउन ७ गतेसम्म थप गर्ने सरकारको निर्णय

काठमाडौं असार १५ , मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले लकडाउनको अवधि आगामी साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ। बालुवाटारमा आज बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने निर्णय गरेको बताईएकेछ ।

पछिल्लो समय कोभिड १९ संक्रमणको दर बढ्दै गएकाले सरकारले पछिल्लो समय अख्तियार गरेको शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय गरेको बुझिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु