शुक्रबार, चैत्र १६, २०८०

पीसीआर परीक्षणको माग गर्दै किर्तिपुरमा प्रदर्शन

  • त्रिरन्त महर्जन

काठमाडौं जेठ ३०, कोभिड संक्रमणको परिक्षणमा पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै आज किर्तिपुरको पाङ्गा दोवाटो र नँ गाँउमा युवाहरुले प्रदर्शन गरेका छन ।

प्रर्दशनको क्रममा उनीहरुले आरडिटी परीक्षण होइन पीसीआर परीक्षण र त्यस्तै सरकार तेरो पाराले दुख पायो सारारले किन पिसिआर नुन तेल वेसार कोरानाको उपचार ,आँखा चिम्ल्यो १० अर्व लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।