शुक्रबार, चैत्र १६, २०८०

नेपालमा कोभिड संक्रमितको संख्या ८ हजार नाघ्यो

काठमाडौ असार ५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नयाँ ४२६ जना नयाँ कोभिड संक्रमितको पहिचन भएको जनाएको छ । यो संगै नेपालमा कोभिड संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । त्यस्तै हालसम्म १४ सय २ जना कोभिड संक्रमित उपचारपछि डिस्चार्ज भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।