मङ्लबार, बैशाख ४, २०८१

काठमाडौंमा थप ३ जनामा कोभिड- १९ को संक्रमण

काठमाडौं असार १२, नेपालमा कोभिड १९ संक्रमितको सख्या ११ हजार ७ सय ५५ पुगेको छ । आज ५ सय ९३ जना नयाँ संक्रमितको पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैवीच आज संक्रमितको पहिचान भएको सख्यामध्ये ३ जना संक्रमित काठमाडौंको रहेको मन्त्रालयले जनाएको छ । लकडाउनको जारी मोडलमा परिवर्तनभएसंगै काठमाडौं उपत्यकामा निकै चहलपहल बढेको छ । हो यहि चहलपहलका कारण र सामाजिक दुरिको समेत ख्यान नगरी कामकारवाही गर्ने प्रववृति बढेसंगै संक्रमण र संक्रमितकोसख्या दिननुदिन काठमाडौं उपत्यकामा बढेदो रहेको   पाईएको छ ।

विहिवार काठमाडौं  काठमाडौं ४ भक्तपुरमा ४ र ललितपुरमा १ जना गरि ९ जनामा संक्रमणको पुष्टि भएको हो ।त्यस्तै संक्रमित पहिचान भएकाहरुमा काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा १ पुरुष रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।