शुक्रबार, बैशाख ७, २०८१

आज ४ सय २१ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं असार ७ ,आइतबार पहिचान भएका ४ सय २१ जना नयाँ संक्रमितसंगै नेपालमा कोभिड संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । कसल संक्रमित मध्ये ८ सय २० महिला अनुसार ८ सय २० र ८ हजार २ सय ६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित मध्ये प्यारालाइसिसका विरामी समेत रहेका गुल्मीमा ६९ वर्षका पुरुषको मृत्यु भएसगै मृतकको सख्या २३ पगेको जानकारी दिनु भयो ।

त्यस्तै पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिर्द उहााले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना र देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका प्रवक्ता गौतमले बताए । साथै पछिल्लो समय संक्रमलाइ जितेर डिस्चार्ज हुनेको सख्या १ हजार ७ सय ७२ पुगेको जानकारी दिनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु