सोमवार, साउन ११, २०७८

यसरी बन्यो जनता समाजवादी पार्टीको नेतृत्व संरचना

काठमाडौं जेठ २५ , राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीवीचको फ्युजन पछि बनेको जनता समाजवादी पार्टीको नेतृत्व टुंगो लागेको छ ।केहि समय अघि केपी ओली नेतृत्वको सरकारले दल फुटाउने र जुढाँउने लक्ष्य  अनुरुप ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशसंगै उकाकार भएको यस् दुइदलले पार्टी एकताको सैद्धान्तिक घोषणा गर्दै निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

सम्वद्ध स्रोतबाट प्राप्त जानकारी अनुसार एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने गरि सहमति भएको बताईएकोछ ।

त्यस्तै पार्टी नेतृत्वको वरीयतामा ठाकुर पहिलो, भट्टराई दोस्रो, उपेन्द्र यादव तेस्रो, अशोक राई र राजेन्द्र महतो क्रमशः चौथो र पाँचौ स्थानमा व रहने गरी सहमति जुटाउदै नेतृत्वमा सहमति जुटेसँगै जनता समाजवादी विधिवत पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोग जाने तयारीमा रहेको र पार्टीलाइ चलायमान रुपमा अगाडि बडाउने योजना तय गरिएको बुझिएकोछ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु