काठमाडौ असार ८, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकको ७७ जिल्ला मध्ये ७६ जिल्ला कोभिड– १९ को सङ्क्रमणको चपेटामा परेको जनाएको छ । त्यस्तै बाँकी एक जिल्ल अर्थात रसुवा मात्र एक जिल्ला हो जहाँ आजको मिति सम्म कोभिड संक्रमित नरहेको मन्त्रालयको भनाइ रहेको छ ।
त्यस्तै मन्त्रालयले कोभिड सक्रमणको पहिचानको लागि २३ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको जानकारी दिदै मन्त्रालयले कूल जनसङ्ख्याको दुई प्रतिशतलाई स्वास्थ्य परीक्षणका लागि आवश्यक समाग्रीको व्यवस्थापन भइरहेको जनाएको छ । साथै ातवटै प्रदेशमा अक्सिजन प्लान्ट सहित १ हजार क्षमताको भेन्टिेलटर सहितको सघन उपचार कक्ष प्रबन्ध गरिएको जनाएको छ । त्यस्तैगरि यसवीचमा परीक्षणका लागि संकmन गरिएको २० हजार स्वाबको नतिजा आउन बाँकी रहेको समेत मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयले पछिल्लो समय नेपालमा कोभिड संक्रमितको कुल सख्या ९हजार ५६१ मध्ये हालसम्म १६१ महिला र १ हजार ९६१ पुरुष गरी २ हजार १६२ जना संक्रमित उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट २३ जनाको निधन भएको जानकारी दिएका छन ।
त्यस्तै सरकारले फेरि असार १० गतेदेखि लकडाउन गर्ने हल्ला संगै बजारमा अनेकन टिकाटिप्पणी हुँदै गर्दा यो केवल हल्लाका लागि हल्ला भएको र पहिले जस्तो देशैभर अव लकडाउन नहुने जानकारी सरकार सम्वद्ध अधिकारीहरुले दिएका छन । यद्यपी तीअधिकारीहरुका अनुसार सरकारले आवश्यकता अनुरुप गत असार ४ मा बसेको सिसिएमी बैठक मार्फत लकडाउनको जिम्मा संगै जिल्ला र पालिका सिल गर्ने अधिकार समेत प्रदेश सरकारलाई दिए अनुरुप कहाँ के गर्ने वा नगर्ने हो त्यसको जिम्मा प्रदेश सरकारमा निहित रहेको बताए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- प्रदेश २ मा एमाले प्रवेश गरेका माओवादी केन्द्रका ४ सांसद पदमुक्त
- कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बैशाख ५ मा बस्ने
- ह्वात्तै बढ्यो कोभिड संक्रमितको संख्या, एकै दिन १३ जनाको मृत्यु
- बढ्दो सवारी चाप नियन्त्तणका लागि जोर–विजोर पद्धति कार्यान्वयन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश
- आज उपत्यकामा घोडे जात्रा मनाइँदै
- महासंघ उपत्यका प्रदेशमा झा नेतृत्वको प्यानल बिजयी
- नेपाल- खनाल समूहको काठमाडौंमा २२५ सदस्यीय समानान्तर कमिटी घोषणा
- उपत्यकाका ९९ सहित देशभर १७६ सङ्क्रमितको पहिचान
- ठगी गरेको अभियोगमा गुडविल सहकारीका अध्यक्ष पक्राउ
- ज्वाला सिंहको नाममा चन्दा माग गर्ने विकास चौधरीसहित ४ जना पक्राउ
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान