काठमाडौं असार ८, नेपाल पत्रकार महासंघले कोभिड–१९ को असरपछि सञ्चारगृहमा श्रमजीवी पत्रकारले व्यहोर्नु परिरहेको समस्या समाधानका लागि सरोकारवाला संगठनहरुसँग छलफल गरेको छ । छलफलका क्रममा विभिन्न सञ्चारमाध्यमले कोभिड–१९ को बहानामा पत्रकारलाई निष्काशन गर्ने, बिदामा बस्न बाध्य बनाउने, पारिश्रमिक लगायत सुविधा कटौती गरी काम गर्न नसक्ने वातावरण बनाउने क्रम चलिरहेकाले पत्रकारको पेशागत अधिकार रक्षाको लागि महासंघको नेतृत्वमा कडा आन्दोलनका लागि सुझाव सुभाव दिएका छन् ।
त्यस्तै छलफलको क्रममम महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले श्रमजीवी पत्रकारका विषयमा कोहीकसैसँग सम्झौता नगर्ने र अहिलेको संकटपूर्ण समयको बहानामा पत्रकारमाथि भइरहेको अमानवीय व्यवहारको डटेर सामना गर्ने बताउँनु भयो ।
त्यस्तै नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले मिडिया सञ्चालकले गैरजिम्मेवार काम गरिरहेको र सरकारले पनि पत्रकारका लागि कुनै राहतको कार्यक्रम नल्याएकाले पत्रकारहरु निरीह बनेकाले यसको समाधानका लागि पत्रकार महासंघले अगुवाई गर्नुपर्ने त्यस्तै नेपाली पत्रकारले व्यहोर्नु परिरहेको समस्या समाधान गर्दै मिडिया क्षेत्रलाइ व्यवस्थित, पारदर्शी र आकर्षणको थलो बनाउने अवसर आएकाले सबै संगठनले मिलेर काम गर्नुपर्ने आवश्यकता औल्याउँनभएकेछ ।
यस्तै प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहालले वर्षौं मिडिया चलाएर ठूलो रकम कमाएका सञ्चालकले कोभिडको बहानामा पहिलो महिनादेखि नै पत्रकारलाई निष्काशन गर्नु, बिदामा राख्नु वा दिइरहेको सुविधा कटौती गर्नु बहानाबाजी मात्र भएको बताउनुभयो ।
आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले सरकारले संकटमा परेका पत्रकारका लागि कुनैपनि राहतका कार्यक्रम नल्याएको बताउनुभयो । यस्तै सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले अहिलेको समयमा पत्रकार महिला अझ समस्यमा रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।
छलफलमा प्रेस नेपालका अध्यक्ष केशव राज अर्याल, मिडिया नेपालका अध्यक्ष गोपाल पौड्याल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी, क्रान्तिकारी पत्रकार संगठन नेपालका धनञ्जय बुढा लगायतले संकटको घडीमा श्रमजीवी पत्रकारहरुको पेशागत अधिकार रक्षाका लागि महासंघले गर्ने आन्दोलनमा आफ्नो संगठनको ऐक्यवद्धता रहने जनाउनु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- प्रदेश २ मा एमाले प्रवेश गरेका माओवादी केन्द्रका ४ सांसद पदमुक्त
- कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बैशाख ५ मा बस्ने
- ह्वात्तै बढ्यो कोभिड संक्रमितको संख्या, एकै दिन १३ जनाको मृत्यु
- बढ्दो सवारी चाप नियन्त्तणका लागि जोर–विजोर पद्धति कार्यान्वयन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश
- आज उपत्यकामा घोडे जात्रा मनाइँदै
- महासंघ उपत्यका प्रदेशमा झा नेतृत्वको प्यानल बिजयी
- नेपाल- खनाल समूहको काठमाडौंमा २२५ सदस्यीय समानान्तर कमिटी घोषणा
- उपत्यकाका ९९ सहित देशभर १७६ सङ्क्रमितको पहिचान
- ठगी गरेको अभियोगमा गुडविल सहकारीका अध्यक्ष पक्राउ
- ज्वाला सिंहको नाममा चन्दा माग गर्ने विकास चौधरीसहित ४ जना पक्राउ
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान