शनिबार, जेष्ठ २९, २०७८

नेपालमा कोभिड संक्रमितको संख्या ८ हजार नाघ्यो

काठमाडौ असार ५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नयाँ ४२६ जना नयाँ कोभिड संक्रमितको पहिचन भएको जनाएको छ । यो संगै नेपालमा कोभिड संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । त्यस्तै हालसम्म १४ सय २ जना कोभिड संक्रमित उपचारपछि डिस्चार्ज भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु