बिहिबार, कार्तिक ४, २०७८

कोभिड—१९ संक्रमणका कारण ललितपुर र स्याङ्जामा २ को मृत्युसंगै मृतकको संख्या २६ पुग्यो

काठमाडौ असार ११, नेपालमा कोभिड—१९ बाट मृत्यु हुनेको संख्या २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ । मन्त्रालयको पछिल्लो डेटा अनुसार स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मधुमेहका विरामी समेत रहेका स्याङ्जाको आँधिखोला १ का ५५ वर्षय पुरुषको गएरात र ललितपुरको महालक्ष्मी ५ का ५० वर्षिय पुरुषको आज विहान मृत्यु भएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार भक्तपुरमा मृगौला प्रत्यारोपण गरेका पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । नर्भिक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको उपचारको क्रममा उनको मृत्य भएको जनाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु