गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित ,गुल्मीका १२ जना संक्रमित डिस्चार्ज
काठमाडौं असार १३ , नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । कैलाली घर भई चितवनको भरतपुर अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका लालपुरका ५० बर्षिय पुरुष हुन ।
कोभिड संक्रमण पुष्टि भएपछि उनलाई असार ११ गते चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई कलेजोको क्यान्सर समेत भएको र सोको उपचारका लागि उनी असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएको थाहा भएको छ ।
यसैवीच गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये २२ जना स्याङ्जाको रेहेका जनाएक छ ।त्यस्तै गुल्मीका १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । इस्मा गाउँपालिकाका दश जना र मालिका गाउँपालिकाका दुई जना संक्रमितहरुको दुई पटक पीसीआर जाँचपछि परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- प्रदेश २ मा एमाले प्रवेश गरेका माओवादी केन्द्रका ४ सांसद पदमुक्त
- कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बैशाख ५ मा बस्ने
- ह्वात्तै बढ्यो कोभिड संक्रमितको संख्या, एकै दिन १३ जनाको मृत्यु
- बढ्दो सवारी चाप नियन्त्तणका लागि जोर–विजोर पद्धति कार्यान्वयन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश
- आज उपत्यकामा घोडे जात्रा मनाइँदै
- महासंघ उपत्यका प्रदेशमा झा नेतृत्वको प्यानल बिजयी
- नेपाल- खनाल समूहको काठमाडौंमा २२५ सदस्यीय समानान्तर कमिटी घोषणा
- उपत्यकाका ९९ सहित देशभर १७६ सङ्क्रमितको पहिचान
- ठगी गरेको अभियोगमा गुडविल सहकारीका अध्यक्ष पक्राउ
- ज्वाला सिंहको नाममा चन्दा माग गर्ने विकास चौधरीसहित ४ जना पक्राउ
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान