काठमाडौं असार २ , इजरायल सरकारले कोभिड–१९ विरुद्ध अग्रपङ्तिमा रहेर काम गरिरहेका चिकित्सकलगायत स्वास्थ्यकर्मीको सुरक्षाका लागि नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । दुतावासद्दारा जारी विज्ञप्तिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित एक कार्यक्रमकावीच नेपालका लागि इजराजयका राजदूत बेनी ओमेरले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामाग्री सामग्री हस्तान्तरण गर्नुभएको उल्लेख गरिएको छ ।
त्यस्तै ५५० वटा पीपीई, १० हजार थान मास्क, पाँच हजार पञ्जा, स्यानिटाइजरलगायतका स्वास्थ्य सामाग्री बुझ्दै मन्त्री ढकालले विषम अवस्थाको यस समयमा स्वास्थ्य उपकरण प्रदान गरेकामा इजरायल सरकार र त्यहाँका जनताप्रति कृतज्ञता व्यक्त गर्दै मित्रराष्ट्रहरूको यस्तै साथ सहयोगबाट कोभिडलाइ पराजित गर्ने विश्वास व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै राजदूत ओमेरले कोभिड महामारीविरुद्ध नेपाललाइ सहयोग गर्न इजरायल सदा तत्पर रहेको बताउनुभएको उल्लेख गरिएको छ ।
तपाईं फेसबुक, युट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपालमा उपचारपछि डिस्चार्ज हुने कोभिड संक्रमितको सख्या २ लाख ६३ हजार नाघ्यो
- नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्दै
- कोभिशिल्ड’ खोप ७ वटै प्रदेशमा पठाइयो , आइतवार सम्ममा सबै प्रदेशमा पुग्ने
- वरिष्ठ पत्रकार राणा र फोटो पत्रकार श्रेष्ठ सम्मानित
- नियन्त्रित १ हजार ५ सय ट्याब्लेट नाइट्राभेट सहित मोहम्मद शेष ईन्ताज पक्राउ
- आजदेखि शहीद सप्ताह शुरु, शहीद शास्त्रीको स्मृतिमा श्रद्धाञ्जली सभा
- नेकपा प्रचण्ड–नेपाल समूहको आजको विशाल जनप्रदर्शन सहितको विरोधसभामा कसले के भने ?
- उपत्यकाका ११२ सहित देशभर ३ सय २ जना कोभिड संक्रमित थपिए, ७ को मृत्यु
- न्युरोडबाट स्रोत नखुलेको १५ लाख नगद सहित शेर्पा पक्राउ
- महानगरले २५ वटा सामुदायिक विद्यालयमा आविष्कार क्लव सञ्चालन गर्ने
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान