काठमाडौं असार १५ , विगत एक दशक यता देखि प्रत्येक असार१५ गतेका दिन मनाउँदै आईरहेको राष्ट्रिय धान दिवस आज “धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि” भन्ने मुल नारा सहित ‘ १७ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै गरेको धान दिवसका दिन धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान नै जीवन हो भन्ने नारा दिएर अन्तराष्ट्रिय धान दिवस मनाउने घोषणा गरे यता नेपालमा पनि यो दिवस मनाउँन सुरु गरिएको हो ।
मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई आज नेपालभर धान दिवस, रोपाइँ जात्रा सगै । आजको दिनलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालको सबै जिल्लामा रासायनिक मलको अभावका वावजुद पनि रोपाइँ सम्पन्न भइसकेको छ ।
तर यसपटक विश्वमा फैलँदै गएको कोरोना संक्रमणका कारण रोपाइँ महोत्सव सञ्चालन गर्न निश्चित नियम सहित यो दिवस मनाउदै छ । आज ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् नार्कको खेतमा धानकोबीउ रोपेर औपचारिक रुपमा धान दिवस मनाउदैछ ।
नेपालमा बार्षिक ५५ लाख टन धान उत्पादन हुँदै आएको छ । यो मुलुकको आवश्यकता भन्दा पाँच लाख मेट्रिक टन कम हो । विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो ।विश्वको ३.५ अरव जनसंख्याको आधारभूत खाद्य वस्तु को रुपमा रहेको धान खाद्य तथा पोषण सुरक्षाका लागि मानिसलाई आवश्यक पर्ने क्यालोरीको प्रमुख श्रोत हो । संसारमा करिब १६ करोड ७१ लाख हेक्टरमा धान खेती भई ७८ करोड २० लाख मेट्रिक टन उत्पादन भएको पाइन्छ जसको ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकहरुमै हुन्छ । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ र त्यसपछी क्रमशस् भारत, इन्डोनेशिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरु हुन् भने नेपाल १७ औं स्थानमा पर्दछ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कर डरले नभइ रहरले तिर्ने करमैत्री वातावरण बनाउन आवश्यक: वडाध्यक्ष मानन्धर
- नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा जनप्रदर्शन सहितको विरोधसभा गर्दै
- आवश्यक सम्पूर्ण स्वास्थ्य सर्तकता सहित स्वस्थानी शालिनादी व्रत मेला सञ्चालन गरिने
- सहकालका देवता सेतो मच्छिन्द्रनाथको विधिवत महास्नान सम्पन्न
- प्रतिनिधिसभा विघटनविरुद्ध देशभर स्थानीय तहका वडामा काँग्रेसको प्रदर्शन
- कोभिड अपडेट : देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७९९
- प्रचण्ड र माधव नेपालबीच चुलिदै आएको प्रेम सिनेमाको प्रतिविम्व: प्रम ओली
- भारत सरकारद्वारा १० लाख मात्रा कोभिड विरुद्धको खोप हस्तान्तरण
- कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै
- संसद विघट कदमविरुद्ध वडास्तरमा हुने प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपिल
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान