सोमवार, साउन ११, २०७८

अमेरिकन प्रोजेक्ट [एमसीसी] को खारेजी माग गर्दै प्रदर्शन

  • अनुप प्रधान

काठमाडौं जेठ २३, विहिवार राजधानी स्थित माइतीघर मण्डलामा अमेरिकन प्रोजेक्ट [एमसीसी] को खारेजी माग गर्दै प्रदर्शन गरिएको छ ।विदेशी प्रोजेक्टलाई नेपालमा कुनै हालतमा पनि लागु गर्न नदिने भन्दै विभिन्न संघ संस्थाका प्रतिनिधिले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रमा नेपाल सरकारबाट एमसीसी खारेज नभए सम्म आफ्नो जनस्तरबाट निरन्तर प्रदर्शन गर्ने बताउदै सरकार विरुद्ध समेत नारावाजी गरेका थिए ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु