शनिबार, बैशाख ८, २०८१

४.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

काठमाडौ जेठ १७, काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । धादिङलाइ केन्द्रविन्दू बनाउँदै ४.८ म्याग्निच्युडको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । अहिले ९ बजेर ३६ मिेनेटको समयमा भूकम्पको धक्का काठमाडौ र आसपासका क्षेत्रमा समेत महशुस गरिएको मापन केन्द्रले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।