शनिबार, बैशाख ८, २०८१

विहानी बजारको नाममा बढ्दो भिडभाड र संक्रमणको जोखिम

  • विष्णु विष्ट

काठमाडौं जेठ १६, विश्वव्यापी कोभिड संक्रमणको जोखिम संगै जारी लकडाउन आदेशकावीच पनि राजधानी बसन्तपुर काष्ठमण्डप परिसरमा  विहानी बजारको नाममा अनियन्त्रित भिडभाड बढ्दो पाइएसंगै जोखिमको चुनौती समेत बढ्दो रहेको छ ।

स्थानीय बजारको चहलपहललाइ हेर्ने हो भने विहानी बजारमा आएका स्थानीय देखि आसपासका व्यक्तिलाइ कोभिड संक्रमणको कुनै पर्वाह नभएको सहजै वोध गर्न सकिन्छ ।

केहि साता अघि प्रशासन देखि स्थानीय संघसंस्थाले कडाइ गरेपनि पछिल्लो समय निर्वाद आवागमन हुँदै गर्दा सवै तैँ चुप मैँ चुपको अवस्थामा रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।