शुक्रबार, चैत्र १६, २०८०

राजधानीमा लिपुलेक प्रकरण विरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप ,दर्जनौ विद्यार्थी नेता पक्राउ

-अनुप प्रधान-
काठमाडौ बैशाख २९, लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी सङ्घ लगायतका विभिन्न विधार्थी संगठनले आज काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप सहित धरपकड भएको छ ।

भारतले नेपाली भूभागमा बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीकोप्रदर्शनका क्रममा प्रहरीले दर्जनौ विद्यार्थी नेतालाई धरपकड गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।