बुधबार, बैशाख १२, २०८१

भूमि अतिक्रमणविरुद्धको प्रदर्शनमा प्रहरीको धरपकड [फोटो फिचर]

अनुप प्रधान

काठमाडौं बैशाख ३० ,भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध आज माइतीघर मण्डलामा र जनता समाजवादी पार्टी , काठमाडौ जिल्ला समन्वय समितिको तर्फबाट राधानीको मित्री शहर वाङ्गेमुढामा भएको प्रदर्शनमा प्रदर्शनकारीलाइ नियन्त्रणमा लिदै प्रहरी ।

प्रदर्शनको क्रममा प्रदर्शनकारीले सीमा अतिक्रमण अपराध हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर, लिपुलेक सडक निर्माण तत्काल रोक, भारतीय सेना कालापानीबाट फिर्ता गर लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।