बिहिबार, चैत्र १५, २०८०

पोखरेललाइ भोट गर्न बज्यै सहितका शुभचिन्तकको आग्रह

-अनुप प्रधान-

काठमाडौं बैशाख २८ , अमेरिकन आइडल को १८ औँ सिजनमा आर्थर गनको नामबाट चिनिएका नेपालका दिवस पोखरेललाइ जिताउन राजधानीमा पोखरेलका बज्यै सहितका शुभचिन्तकहरुले पोखरेललाइ भोट गर्न आग्रह गरेका छन ।

शनिपार मुलकुमा कोभिड संक्रमणको जोखिमका कारण जारी लकडाउनका वीच पनि पोखरेललाइ भोट गर्न पोखरेलका बज्यै सहितका शुभचिन्तक टोली सडकमा व्यानर सहित निस्केका हुन।
यद्यपी दिवसको आवाजमा रहेको मिठासपन संगै बिजेता बन्न लागि पब्लिक भोटको आवश्यकता रहेका कारण यसकिसिमको आग्रह गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।