शुक्रबार, चैत्र १६, २०८०

नेपालमा थप ३२ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं जेठ १० , नेपालमा थप ३२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान ८: ४० बजे जारी विज्ञप्तिमार्फत उक्त जानकारीदिएको हो ।

मन्त्रालयको उक्त जानकारीसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको । त्यस्ते मृत्यु हुनेको संख्या ३ रहेको छ भने उपचारपछि डिस्चार्जहुनेका सख्या ७० पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।