शुक्रबार, बैशाख १४, २०८१

थानकोट चेक प्वाइन्टमा सवारी–साधनलाई निसंक्रमण र यात्रुको तापक्रम मापन गर्दै

-अनुप प्रधान-

काठमाडौं बैशाख १९ , विश्वव्यापीका महामारीको रुपमा फैलिएको कोभिड९ १९को बढ्दो जोखिमलाइ दृष्टिगत गर्दै थानकोट चेक प्वाइन्टमा मोफसल र आसपासका क्षेत्रबाट राजधानी प्रवेश गर्ने सबै किसिमका सवारीमा विहिवार निसङ्क्रमण अर्थात स्यानिटाइज संगै सवारीमा यात्रा गर्ने सवैको तापक्रम मापन अभियान शुरु गरेको छ ।    खाद्यान्न बोक्ने साना–ठूला सवारीलाइ चन्द्रागिरि नगरपालिकाको सहयोगमा सुन्दर यातायात प्रालिले निर्माण गरेको टनेलको प्रयोगबाट सवारी–साधनलाई निसंक्रमण गर्न शुरु गरिएको हो ।  

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।