शुक्रबार, चैत्र १६, २०८०

चौक,चौराह र गल्ली गल्लीमा छेकबार लगाउदै गरेको अवस्थालाइ के भन्ने ? [फोटो फिचर]

-अनुप प्रधान-

काठमाडौं जेठ ३, कोभिड संक्रमणको बढ्दो जोखिमसंगै अहिले काठमाडौ महानगरका विभिन्न वडाहरुमा स्थानीय संघ संस्थाको तर्फबाट मुल सडक, चौक चौराह र गल्ली गल्लीमा बसेर नयाँ व्यक्ति आफ्नो टोल छिमेका प्रवेश नगरोस भनेर सोधपुछ गर्नु त आफैमा स्वागत योग्य कदम मान्न सकिन्छ । तर मुल सडक, चौक चौराह र गल्ली गल्लीमा छेकबार लगाउदै गरेको अवस्थालाइ के भन्ने ? 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।