बिहिबार, बैशाख १३, २०८१

एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टिभएसंगै संक्रमितको संख्या ७ सय ७२ पुग्यो

डिस्चार्ज हुनेका सख्या १५५

काठमाडौं जेठ १३. नेपालमा एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस  कोभिड–१९  संक्रमण पष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने  नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने उपचारपछि आजमात्रै । नारायणी अस्पताल बाट ४३ जना डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेका सख्या १५५ पुगेको छ । यसमध्ये १२४ पुरुष ३१ जना महिला रहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।