बिहिबार, साउन १४, २०७८

४.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

काठमाडौ जेठ १७, काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । धादिङलाइ केन्द्रविन्दू बनाउँदै ४.८ म्याग्निच्युडको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । अहिले ९ बजेर ३६ मिेनेटको समयमा भूकम्पको धक्का काठमाडौ र आसपासका क्षेत्रमा समेत महशुस गरिएको मापन केन्द्रले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु