आइतवार, कार्तिक ९, २०७७

जारी लकडाउन जेठ १८ गतेसम्म लम्ब्याउने भारत सरकारको निर्णय

काठमाडौं जेठ ४,  भारतमा गत चैत १२ गतेबाट जारी लकडाउन जेठ १८ गतेसम्म बढाउने निर्णय गरेको छ । भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो । लकडाउनसम्बन्धी निर्देशिका आजै सार्वजनिक हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने घोषणा यसअघि नै गरिसकेका छन । । लकडाउनका विच पनि भारतमा कोरोना संक्रमण फैलदो क्रममा छ । अहिलेसम्म ९१ हजार मानिस संक्रमित भएका छन भने २ हजार ८ सय भन्दा बढीको मृत्यु भैसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु