आइतवार, अशोज ३, २०७८

बालयौन दुराचारी शर्मा प्रहरीको फन्दामा

पर्वत जेठ ५ , १२ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा कुश्मा नगरपालिका ७ बस्ने ६५ वर्षीय रमाकान्त शर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो पसलमा सामान किन्न आएको समयमा शर्माले ती बालिकालाई बालयौन दुरुपयोग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले
शर्मालाइ पक्राउ गरेको हो ।  प्रहरीका अनुसार जिल्ला अदालत पर्वतबाट बालयौन दुरुपयोग मुद्दा मा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु