आइतवार, अशोज १०, २०७८

चौक,चौराह र गल्ली गल्लीमा छेकबार लगाउदै गरेको अवस्थालाइ के भन्ने ? [फोटो फिचर]

-अनुप प्रधान-

काठमाडौं जेठ ३, कोभिड संक्रमणको बढ्दो जोखिमसंगै अहिले काठमाडौ महानगरका विभिन्न वडाहरुमा स्थानीय संघ संस्थाको तर्फबाट मुल सडक, चौक चौराह र गल्ली गल्लीमा बसेर नयाँ व्यक्ति आफ्नो टोल छिमेका प्रवेश नगरोस भनेर सोधपुछ गर्नु त आफैमा स्वागत योग्य कदम मान्न सकिन्छ । तर मुल सडक, चौक चौराह र गल्ली गल्लीमा छेकबार लगाउदै गरेको अवस्थालाइ के भन्ने ? 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु