मङ्लबार, मंसिर २१, २०७८

एकै दिन थपिए ५७ कोरोना संक्रमित, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं बैशाख ३०, नेपालमा एकै दिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ३९, कपिलवस्तुमा ८ रुपन्देहीमा ९ र बारामा ९ गरी एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमित सवै चिकित्सकाके निगरानीमा रहेको उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु